
दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार
काठमाडाैँ । चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ । चीनले सन् २०१७ मा जिबुटीमा पहिलो विदेशी
