_4xA0HRIM3g.webp)
जनकपुरधाममा महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा २० वर्षीया प्रियंका दासको शंकास्पद मृत्यु भएको छ। स्थानीय बिनोद दासकी पत्नी प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले मृत्युको सम्बन्धमा श्रीमान बिनोद दासलाई नियन्त्रणमा लिएको छ।
_4xA0HRIM3g.webp)
2 more headlines since
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान् नियन्त्रणमा

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
जनकपुर : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय बिनोद दासकी पत्नी २० वर्षिया प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
एमाले स्थायी कमिटी बैठक बस्दै, ११ वर्षपछि विद्यादेवी भण्डारी सहभागी
नेकपा एमालेको ११औँ महाधिवेशनपछिको पहिलो स्थायी कमिटी बैठक काठमाडौँको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको छ। केन्द…
+2first: 1d agolast: 16 min ago - Quietly gaining traction6 publishers in the last few hours
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली विदेशमन्त्री वङबीच मेलबर्नमा भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
+2first: 5h agolast: 3h ago - You might have missedA different thread
नेपाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
+2first: 3d agolast: 3h ago