
मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)
काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम भइरहेको छ । मौसममा सुधार आएसँगै निर्माण कार्यले तीव्रता पाएको छ । ३८.८६ किलोमिटरको यो खण्ड विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँ सहुलियतपूर्ण ऋणमा अघि बढेको हो । तीन वर्षभित्र सक्ने गरी यो सडकको २०७९ साल पुस १५ मा ठेक्का लागेको थियो […]
