Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

टोकियोमा 'नेपाल–जापान खेल सम्बन्ध' पुस्तकमाथि चर्चा

खेल पत्रकार नवीन अर्यालको पुस्तक 'नेपाल–जापान खेल सम्बन्ध' माथि जापानको टोकियोमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा भएको कार्यक्रममा जापानमा बसोबास गर्दै आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा लेखक अर्यालले पुस्तकका विविध पक्षबारे प्रकाश पारेका थिए। जापानको आइची–नागोया शहरमा हालै सम्पन्न २०औं संस्करणको एसियाली खेलकुदको सन्दर्भ पारेर १८ सेप्टेम्बरमा पुस्तक सार्वजनिक गरिएको थियो।

TopicsJapan
2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

टोकियो । खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो सहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ। जापानमा लामो समयदेखि बसोबास गर्दै आइरहेका नेपाली समुदायको बाक्लो उपस्थितिमा आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा

story2 publishers
Coverage

1 more headline since

  1. टोकियोमा पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

    १९ असोज, टोकियो । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ का विषयमा जापानको टोकियोमा अन्तर्क्रिया गरिएको छ । जापानमा बसोबास गर्दै आएका नेपाली समुदायको उपस्थितिमा आइतबार साँझ आयोजित कार्यक्रममा लेखक अर्यालले पुस्तकका विविध पक्षबारे प्रकाश पारेका थिए । जापानको आइची–नागोया शहरमा हालै सम्पन्न २०औं संस्करणको एसियाली खेलकुदको सन्दर्भ पारेर अर्यालले १८ सेप्टेम्बरमा पुस्तक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.