
बबरमहलमा आकाशे पुल जडान, भर्याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)
काठमाडौँ। काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल जडान गरिएकाे छ। वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ। दुवैतर्फ उक्लन–ओर्लन भर्याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ। हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५०
