
प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस
गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन आज पेस गरेको छ । आयोगको पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष आयोगको ३६औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा प्रदेश प्रमुख भट्टले आर्थिक […]

