
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग
वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्। मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले आजदेखि ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्। मुआब्जा माग गर्दै गठित अनिश्चितकालीन धर्ना सङ्घर्ष […]

