एनएलजी इन्स्योरेन्सको सीइओमा सुनिल बल्लभ पन्तको पुनर्नियुक्ति, कार्यकाल २०८७ असोजसम्म
काठमाडौं। एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुनिल बल्लभ पन्तले दोस्रो कार्यकालका लागि नियुक्ति पाएका छन्। इन्स्योरेन्सको सच्चालक समितिले पन्तलाई असोज २४ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो। पन्तको ४ वर्षे कार्यकाल असोज २३ गते सकिंदै थियो। The post एनएलजी इन्स्योरेन्सको सीइओमा सुनिल बल्लभ पन्तको पुनर्नियुक्ति, कार्यकाल २०८७ असोजसम्म appeared first on BIZMANDU.
