Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा रहेको संयुक्त राष्ट्रसंघको चेतावनी

जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन्। फिजीको नाडीमा आयोजना हुने ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको विषय उठाउनेछन्। पाँच महाद्वीपका स्वास्थ्यकर्मीबाट संकलित प्रमाणका आधारमा उनले यस्तो चेतावनी दिएका हुन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन् । फिजीको नाडीमा जारी ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्मिने, कम जन्मतौल तथा मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको विषय उठाउनेछन्। पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको […]

Coverage

2 more headlines since

first · 4h agolatest · 3h ago
  1. अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

    नाडी (फिजी), असोज १९ गते । जलवायु परिवर्तनसँगै बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिल...

  2. अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

    १९ असोज, नाडी (फिजी) (रासस/एएफपी)। जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन्। फिजीको नाडीमा आयोजना हुने ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको जानकारी दिनेछन्। पाँच महाद्वीपका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.