
विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल
बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा हुँदा विकासोन्मुख देशका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक सहयोगमा केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताए । संयुक्त राष्ट्रसंघको दक्षिण–दक्षिण सहकार्य कार्यालयकी निर्देशक दिमा अल–खतिबले विकासका लागि देशहरूबीच साझेदारी, ज्ञान र स्रोत आदानप्रदानमा जीडीआईले सहयोग पुर्याइरहेको बताए। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार […]
