बीएमडब्लू गाडी किन्न एनआइसी एसिया बैंकले ऋण दिने, ब्याजदरमा ग्राहकलाई दुई वटा विकल्प
काठमाडौं। एनआइसी एसिया बैंकले बीएमडब्लू गाडी किन्न ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा बीउमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका चिफ बिजनेस अफिसर अमित केसी र लक्ष्मी प्रिमियम मोटर्स प्रालिका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बीएमडब्लू गाडी किन्न चाहने ग्राहकलाई बैंकले दुई […] The post बीएमडब्लू गाडी किन्न एनआइसी एसिया बैंकले ऋण दिने, ब्याजदरमा ग्राहकलाई दुई वटा विकल्प appeared first on BIZMANDU.
