
जहदाको धानबारीमा लुकाइएको २१० किलो गाँजा बरामद
विराटनगर : मोरङको जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रनजिक धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ३
.jpg)