
गोविन्द भट्टराई कांग्रेस उपसभापति लड्ने
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औँ महाधिवेशनमा उप सभापति पदमा चुनाव लड्ने भएका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उप सभापति पदमा लड्न सुझाव