Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 3h ago

प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक बस्दै

निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न गठित ९ सदस्यीय उपसमितिको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा रहेको यो उपसमिति १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको थियो । बैठकमा प्रारम्भिक छलफल हुने समिति सचिवालयले जनाएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिले आज पहिलो बैठक राखेर प्रारम्भिक छलफल गर्न लागेको हो ।

Coverage

1 more headline since

  1. मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

    काठमाडौं– निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक बस्दैछ । यो पहिलो बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा प्रारम्भिक छलफल गरिने समिति सचिवालयले जनाएको छ । १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.