
कांग्रेस १५औँ महाधिवेशन : उदयपुरबाट केन्द्रीय सदस्यका ८ उम्मेदवार
उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।...
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा उदयपुर जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी खुला युवा, युवा महिला, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टर तथा कोशी भूगोलतर्फ खुला केन्द्रीय सदस्य पदमा परेको हो। उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेर गएकाहरूबाट यी उम्मेदवारी दर्ता भएका हुन्।

उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।...
1 more headline since

उदयपुर । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा उदयपुर भूगोलबाट केन्द्रीय सदस्यमा ८ जनाले उम्मेदवारी दिएका छन् । उदयपुर जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेर गएकाहरु मध्येबाट ३५ मुनीका युवा, ३५ मुनीका युवा महिला, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो । कोशी भूगोल तर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवार दर्ता गरेका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार मतदान भइरहेको छ। निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृह…
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा आन्तरिक वायु…
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक …