Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 2h ago

रसुवामा बाढी प्रभावित ६० परिवारलाई राहत वितरण

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका एकल महिलासहित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत आइतबार र सोमबार राहत सामग्री वितरण गरिएको हो। ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीसँगै खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बाढी प्रभावित ६० परिवारलाई राहत, एकल महिलालाई प्राथमिकता

२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका एकल महिलासहित ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। आइतबार र सोमबार स्टार्ट फन्ड एन–३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत राहत सामग्री वितरण गरिएको हो। प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीसँगै खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ। […]

Coverage

3 more headlines since

first · 8h agolatest · 2h ago
  1. बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । बाढीबाट प्रभावित र विशेष […]

  2. बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । बाढीबाट प्रभावित र […]

  3. बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    भोटेकोशी-त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.