Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 50 min ago

मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको व्यावसायिक उडान पुनः सुरु

मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान बिहीबार राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। इराकको नजफबाट उडेको उक्त विमान अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न विशेष छुट दिएपछि सम्भव भएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान बिहीबार राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न विशेष छुट दिएपछि उक्त उडान सम्भव भएको हो। इराकको नजफबाट उडेको विमान स्थानीय समयअनुसार […]

Coverage

2 more headlines since

first · 3h agolatest · 1h ago
  1. मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

    मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ ।

  2. मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

    तेहरान, असोज २२ गते । मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.