कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सारियो
उमेदवारको संख्या धेरै रहेकाले मतदान प्रक्रिया छोट्ट्याउने विषयमा समेत सहमति जुटाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि बिहीबार मतदानको समय फेरि सरिएको छ। पहिले दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि पछि दिउँसो १ बजेसम्मका लागि समय सारिएको थियो। तर सवा ३ बजेसम्म पनि मतदान सुरु हुन सकेको थिएन। उमेदवारको संख्या धेरै भएकाले मतदान प्रक्रिया छोट्याउने विषयमा सहमति जुटाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।
उमेदवारको संख्या धेरै रहेकाले मतदान प्रक्रिया छोट्ट्याउने विषयमा समेत सहमति जुटाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।
2 more headlines since

बिहीबार दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि सवा ३ बजेसम्म मतदान सुरु हुन नसकेको हो।...
.jpg)
तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति तथा नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ। …
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा आन्तरिक वायु…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…