
बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजना ११ दिनमै मर्मत, एउटा युनिटबाट पुनः विद्युत् उत्पादन सुरु
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी पुनः विद्युत् उत्पादन सुरु गरिएको छ। असोज ११ गतेको बाढीका कारण विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको

