सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट १०.५२% लाभांश पारित, ६ जना सञ्चालक चयन
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाखको ६.५२ प्रतिशत अर्थात २४ करोड ३६ लाख ९७ हजार नगद लाभांश र ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बराबरको […] The post सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट १०.५२% लाभांश पारित, ६ जना सञ्चालक चयन appeared first on BIZMANDU.
