गागन खोलामा अवैध उत्खनन्मा संलग्न ६ टिपर र १ डोजर नियन्त्रणमा
सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ ।
सिरहाको गोलबजार नगरपालिका–१ स्थित बलडारामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एक वटा जेसीबी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति सोही स्थानमा उत्खनन भइरहेको अवस्थामा उक्त सामग्री नियन्त्रणमा लिइएको हो। उत्खनन गागन खोला क्षेत्रमा भइरहेको जनाइएको छ। नियन्त्रणमा लिइएका टिपरमध्ये एक सोही ठाउँ बस्ने सहदेव यादवको रहेको बताइएको छ।
सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ ।
1 more headline since

जनकपुरधाम । अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा जेसीबीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति गोलबजार नगरपालिका–१ स्थित बलडारा मुक्सारमा सोही ठाउँ बस्ने सहदेव यादवको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले बिहीबार करिब २१ किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान काठमाडौँस्थित राष्ट्रिय…
नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि १५.८० प्रतिशत ला…