Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग गर्दै सर्वोच्च अदालतमा रिट

दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको उम्मेदवार पहिचान गरी स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न सक्ने प्रविधिमा आधारित पहुँचयुक्त मतदान प्रणाली आगामी निर्वाचनदेखि लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उक्त रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ । साथका अध्यक्ष नविना ज्ञवाली र दृष्टिविहीन कल्याण संघका तर्फबाट निर्मला ज्ञवालीले रिट दायर गरेका छन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको उम्मेदवार पहिचान गरी स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न सक्ने प्रविधिमा आधारित पहुँचयुक्त मतदान प्रणाली आगामी निर्वाचनदेखि लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा परेकाे रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ । साथका अध्यक्ष नविना ज्ञवाली, दृष्टिविहीन कल्याण संघका तर्फबाट निर्मला ज्ञवाली […] The post अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.