Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 3h ago

एन्फा अध्यक्ष नेम्वाङसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईसहित चारजनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । एन्फामा भएको अनियमितता, खेल मिलेमतो तथा ठगी सम्बन्धी अनुसन्धान सकेर सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सिफारिस गरिएकामध्ये कोषाध्यक्ष रविन्द्र जोशी पनि छन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र […]

Coverage

1 more headline since

  1. एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई राष्ट्रहित विरुद्ध कसुरमा मुद्दा चलाउन प्रहरीको राय

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई मुद्दा चलाउन राय दिएको छ । एन्फामा भएको अनियमितताको अनुसन्धान पूरा गरेर प्रहरीले बुधबार

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.