
मोहम्मद आरिफको अध्यक्षतामा आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन
काठमाडौं । आम मुस्लिम मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको अनामनगरमा बिहीबार बसेको मोर्चाको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्मद मन्सुरलाई
