
काठमाडौंमा अध्ययनरत लोपोन्मुख आदिवासी र दलित विद्यार्थीलाई विद्युतीय चुलो वितरण सुरु
काठमाडौँ । काठमाडौं उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो वितरण सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको संयुक्त पहलमा वितरण सुरु भएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत काठमाडौं बाहिरबाट आई […]

