Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

२०औँ एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए। २०औँ एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराँते खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए। महिला कबड्डी टोलीले एसियाली खेलकुदमा लगातार दोस्रो पटक पदक जितेको हो।

TopicsJapan
4 publishers · 4 headlines · 4 in 24h · developing over 38 min
Broke firstBaahrakhari logoBaahrakhari

२०औँ एसियाडमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पदक प्राप्त गरेका महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुस्कार प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

detail4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 3h ago
  1. एसियन गेम्समा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

    २३ असोज, काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली खेलकुदमा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । जसअनुसार २०औं एसियन गेम्समा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ […]

  2. एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार

    सरकारले हालै जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।२०औँ एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराँते खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए ।एसियाली खेलकुदमा महिला कबड्डी टोलीले लगातार दोस्रो पटक पदक जितेको हो । यसअघि, १९औँ एसियाली खेलकुदमा पनि महिला

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

    सरकारले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.