Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEHotfirst: 2h agolast: 26 min ago

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुनेछ ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

परराष्ट्र मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ

२३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता […]

Coverage

4 more headlines since

first · 2h agolatest · 40 min ago
  1. प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी : परराष्ट्र मन्त्रालय

    काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन्। प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री साहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले आन्तरिक

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. ‘प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे गृहकार्य हुँदैछ, मिति तोकिएको छैन’

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको भएपनि मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail5 publishers
  3. Date for PM Balen Shah’s India visit yet to be finalised

    Kathmandu, October 9 The Ministry of Foreign Affairs has said the date for Prime Minister Balen Shah’s visit to India has not yet been finalised. Speaking at a press conference at the ministry in Singha Durbar on Friday, ministry spokesperson Lok Bahadur Paudel Chhetri said preparations were underway for the prime minister’s high-level visit. The […] The post Date for PM Balen Shah’s India visit yet to be finalised appeared first on OnlineKhabar English News.

  4. प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति तय […] The post प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.