Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 3h ago

जनकपुर र लालगढमा यात्रुका लागि ‘रिफ्रेस सेन्टर’ स्थापना

लामो दूरीमा यात्रा गर्ने यात्रु र चालकलाई थकाइ मार्न जनकपुरधामको रामानन्द चोक र लालगढको ट्राफिक बिटमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा चालक तथा यात्रुलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ। चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो।

TopicsJanakpur
2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामानन्द चोक र ट्राफिक बिट लालगढमा सेन्टर स्थापना गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा सवारी चालक तथा यात्रीलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ ।चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो ।

story2 publishers
Coverage

1 more headline since

  1. जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.