Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 4d ago

ग्वार्कोमा पहिलो दशैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ। ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा भएको प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी चार विधामा प्रतिस्पर्धा भएको थियो। ३० वर्षमाथिको विधामा एपीएफका बिलाश श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफकै राजीवलाई पराजित गरे।

2 publishers · 2 headlines · developing over 1d 20h
Broke firstOnlineKhabar logoOnlineKhabar

पहिलो दसैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

२४ असोज, काठमाडौं । यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा भएको प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका चार विधामा प्रतिस्पर्धा भएको थियो । ३० वर्षमाथिको विधामा एपीएफका बिलाश श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफकै राजीव […]

Coverage

1 more headline since

  1. दशैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

    काठमाडौं, (नेस) । यल स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ग्वार्को स्थित यल स्पोट्र्स एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आज असोज २४ गते शनिवार पुरुष तर्फ ३०+, ४० + ५० + र ६० + गरि कुल ४ विधामा प्रतिस्पर्धा भएको थियो । ३० + विधामा एपिएफ बिलाश श्रेष्ठ प्रथम […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.