व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन : गगन थापा
उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए ।
नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको भए त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्। पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा अर्को कार्यकर्ता नबोल्ने उनले स्पष्ट पारेका छन्। व्यक्तिको दाग पार्टीले भारीका रूपमा बोक्न नहुने र आफैं पक्राउ परे पनि कोही नआउनुहोला भन्ने उनको भनाइ छ।
उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए ।
1 more headline since

नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको छ। दुईवट…
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार 'विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' जारी गरेका छन्। न…
सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्…