Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 3h ago

कञ्चनपुरका बेसार किसान खडक बुढालाई बजारको चिन्ता

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन्। धान र गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक बेसारखेतीमा लागेका उनी बजारको समस्याले चिन्तित बनेका छन्। कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो, तर गत वर्षदेखि भारतमा बेसार जान बन्द भएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन् । धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लागेका उनी बेसार बिक्रीका लागि बजारको समस्या देखिन थालेपछि चिन्तित भएका छन्। कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो । गत वर्षदेखि भारतमा बेसार जान बन्द […]

Coverage

1 more headline since

  1. खेतमा बेसार, किसानलाई बजारको चिन्ता

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन् । धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लागेका उनी बेसार बिक्रीका लागि बजारको समस्या देखिन थालेपछि चिन्तित भएका छन् । कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो । गत वर्षदेखि भारतमा बेसार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.