Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 22 min ago

कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना आज सुरु हुने भएको छ। शनिबार मतगणना गर्ने तयारी गरिएको समाचारमा उल्लेख छ। पार्टीको आन्तरिक निर्वाचनपछि यी दुई प्रमुख पदको मतगणना हुन लागेको हो।

6 publishers · 9 headlines · 9 in 24h · developing over 7 hours
Broke firstBaahrakhari logoBaahrakhari

कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना आज गर्ने तयारी

detailheadline only9 publishers
Coverage

8 more headlines since

  1. कांग्रेस उपसभापति र महामन्त्रीको नतिजा बिहान २ बजेसम्ममा दिने प्रयासमा छौँ : संयोजक खड्का

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले दुवै पदको नतिजा आइतबार बिहान २ बजेसम्म सार्वजनिक गर्ने प्रयासमा जुटिएको बताए ।‘उपसभापति र महामन्त्रीको आइतबार बिहान २सम्म रिजल्ट दिने हाम्रो प्रयास हो,’ खड्काले भने, ‘सबै नतिजा अबको तीन दिनभित्र सार्वजनिक गर्छौं।’मतगणनामा अनियमितता भएको भन्ने हल्लाको खण्डन गर्दै उनले मतगणनाको सिल तोडिएको वा बढी मत भेटिएको भन्ने प्रचारमा कुनै सत्

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  2. कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि शुरू भएको हो । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै […] The post कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्री पदको मतगणना सुरु

    काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
  4. कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना शुरू

    नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शनिबार साँझदेखि उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि शुरू भएको हो । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारकै रोहवरमा मतपेटिका खोलिएको थियो । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  5. कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
  6. कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना थालिँदै

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.