
ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त
एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन संकटको समाधान, विश्वव्यापी ऊर्जा आपूर्ति र इरानको अवस्थालगायत विषयमा शुक्रबार टेलिफोन वार्ता भएको छ। क्रेमलिनका अनुसार करिब डेढ घण्टा चलेको वार्तामा दुई देशबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय ऊर्जा बजार र युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका सम्भावनाबारे छलफल भएको थियो। वार्ताका क्रममा पुटिनले अमेरिका र अन्य अन्तर्राष्ट्रिय बजारमा […]
