एडीबीले राजमार्ग विस्तारका लागि ४० अर्ब रुपैयाँ दिने, ‘वन्यजन्तुका लागि एडिवेडेट हाइवे’
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको पूर्व-पश्चिम राजमार्ग र पृथ्वी राजमार्गका महत्वपूर्ण खण्डहरुलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन सहयोग गर्ने भएको छ। एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर (करिब ४० अर्ब रुपैयाँभन्दा बढी) को वित्तीय सहायता स्वीकृत गरेको हो। यो सहायता प्याकेजमा २८ करोड ५० लाख डलरको ऋण, एसियाली विकास […] The post एडीबीले राजमार्ग विस्तारका लागि ४० अर्ब रुपैयाँ दिने, ‘वन्यजन्तुका लागि एडिवेडेट हाइवे’ appeared first on BIZMANDU.
