Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11 Octlast: 11 Oct

बूढीगण्डकी बाढीले सोती र माछीखोलाका पुल बगायो, चार जना सम्पर्कविहीन

बूढीगण्डकी नदीमा आएको बाढीले सोती र माछीखोलाका पुल बगाएको छ । पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् र उनीहरूको अवस्था अज्ञात रहेको छ । बाढीले उङगिलुङ खोला किनारका चार वटा गोठ र त्यहाँ बाँधिएका १५ वटा याक र नाक पनि बगाएको छ ।

3 publishers · 3 headlines · developing over 50 min
Broke firstBaahrakhari logoBaahrakhari

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चारजनाको अवस्था अज्ञात

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 11 Octlatest · 11 Oct
  1. बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.