
बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’
काठमाडौँ । ‘प्रेमचरो’ को रूपमा चर्चित कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’ बक्स अफिसमा कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक

