
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी दर्ता
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ। जापानमै बसोबास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) र घरसम्पत्ति रहेको जनाएका छन्। उजुरीमा रास्वपासँगको निकटताको आरोप पनि उठाइएको छ र नियुक्ति प्रक्रिया रोकी पीआर तथा सम्पत्तिमाथि छानबिन गर्न माग गरिएको छ।

2 more headlines since

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी, पीआर र सम्पत्तिमाथि छानबिन माग
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।...

रास्वपासँगको निकटता र पीआरको आरोप : प्रस्तावित राजदूत थापाको नाम अनुमोदन नगर्न माग
काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ। जापानमै बसोबास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घरसम्पत्ति भएका कारण
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सम्पन्न
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सोमबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सम…
first: 2d agolast: 9 min ago - You might have missedA different thread
सुदूरपश्चिम प्रदेशले तीन महिनापछि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गर्यो
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट आइतबार प्रदेशसभामा…
+2first: 1d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्यो
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा न्यायपरिषद्बाट सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्न…
+2first: 3h agolast: 1h ago