
नार्कलाई भारतले दियो ४ वटा उन्नत जातका उखुका बीउ
काठमाडौँ । नभारतले नेपाललाई उखुका चार वटा उन्नत जातका बीउ हस्तान्तरण गरेको छ । सोमबार काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई काठमाडौँस्थित भारतीय दूतावासमार्फत उक्त बीउहरू हस्तान्तरण गरिएको हो । नेपालमा हाल
