
साउदी अरब र हुथीबिच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव
इरान । इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार साउदी अरबका विदेशमन्त्री राजकुमार

