Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 4h ago

तीन कम्पनीको सेयर लकइन अवधि सकिँदै

आगामी एक महिनाभित्र तीन कम्पनीको सेयरको लकइन अवधि सकिँदै छ । लकइन अवधि सकिन लागेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स रहेका छन् । सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १६ मा सकिने छ । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुनेछन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

एक महिनाभित्र ३ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

२६ असोज, काठमाडौं । अबको एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् । यसरी लकइन अवधि सकिन लागेका कम्पनी हुन् ः माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, […]

Coverage

1 more headline since

  1. तीन कम्पनीको लाखौँ कित्ता सेयर लकइनबाट मुक्त हुँदै

    काठमाडौं । आगामी एक महिनाभित्र तीन कम्पनीका लाखौँ कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । लकइन अवधि समाप्त हुन लागेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स रहेका छन् । सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १६ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.