बुढीगण्डकीको बाढीले बगायो जलविद्युत आयोजनाको क्याम्प भवन
चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा रहेको क्याम्प भवन बिहान बगाएको हो।
गोरखामा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी हाइड्रोपावर आयोजनाको क्याम्प बाढीले बगाएको छ। चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा रहेको क्याम्प भवन बिहान बाढीले बगाएको हो। बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको बेलिब्रिज र घरहरू तथा यारुखोलाको बेलिब्रिज र भवन पनि बगाएको छ।
चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा रहेको क्याम्प भवन बिहान बगाएको हो।
1 more headline since

गोरखा । बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । आज बिहान आएको बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि बेलिब्रिज र घरहरू बगाएको छ । यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लगानी बोर्डले दुई अर्धजलाशयी जलविद्युत् आयोजनामा लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा काठमाड…
ओमानको अल अमिरातमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्…
नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौँको हनुमानढोकास्थि…