
नेपालका पाँच जनालाई ओसीएको सम्मान
काठमाडौँ । एसियाको सर्वोच्च खेल संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले २०औँ एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक जना खेल पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । ओसीएले एनओसीका सचिव रामकृष्ण श्रेष्ठ,