Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 3h ago

नेपालको कूटनीति असफल छैन : प्रस्तावित राजदूत पाण्डे

भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन्। सोमबार काठमाडौँमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना दृष्टिकोण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदा पनि नेपाल स्वतन्त्र रहेको बताए। प्रस्तावित राजदूत पाण्डेले आफ्नो कार्ययोजनासमेत समिति समक्ष पेस गरेका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

दक्षिण एसिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कूटनीति असफल छैन : प्रस्तावित राजदूत पाण्डे

काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना दृष्टिकोण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदा

story2 publishers
Coverage

1 more headline since

  1. हाम्रो कूटनीति असफल छैन : प्रस्तावित राजदूत पाण्डे

    भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन् ।

    Nepal Lead logoNepal LeadPrivatedetail2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.