Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

साउदी नेतृत्वको गठबन्धनले हुथीको ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गर्‍यो

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै यो जानकारी दिएका छन्। उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकेर नष्ट गरिएको थियो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 2h ago
  1. साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

    रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकेर नष्ट गरिएको थियो भने […]

  2. साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

    यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateinternational4 publishers
  3. साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

    रियाद, साउदी अरब, असोज २६ गते । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.