
नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्यो : देव गुरुङ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीका कारण देशको अस्तित्व, भाषा, संस्कृति, सभ्यता र
