Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 2h ago

प्रतिबन्धका बाबजुद युरोपेली सङ्घले रुसबाट ३२० अर्ब डलरको ऊर्जा आयात गर्‍यो

युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि प्रतिबन्ध लगाइए पनि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार सो अवधिमा युरोपेली सङ्घका देशहरूमा सो मूल्य बराबरको ऊर्जा आपूर्ति गरिएको बताए । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै पनि आपूर्ति भएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstRatopati logoRatopati

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली

story2 publishers
Coverage

1 more headline since

  1. प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

    मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा इयुका देशहरूमा सो मूल्य बराबरको ऊर्जा आपूर्ति गरिएको बताएका हुन् । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.