Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

मन्त्री फेरिएको एक महिनापछि पनि ग्यासको लाइन कायमै

भदौ २५ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा दीपककुमार साह नियुक्त भएको एक महिना पुग्दा पनि बजारमा उपभोक्ताले ग्यासका लागि लामो लाइन बस्नुपरेको छ । नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा चाडपर्वलाई ध्यान दिई असोज २५ देखि ३० गतेसम्म उपत्यकाका ११ ठाउँमा ग्यास वितरण गरिरहेको छ । ती केन्द्रमा पनि भरी ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन्छ ।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन [फोटोफिचर]

ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री फेरिएको एक महिना पुगे पनि बजारमा भने उपभोक्ताको अवस्था उस्तै छ ।भदौ २५ मा मन्त्री नियुक्त भएका दीपककुमार साहले पनि हालसम्म आपूर्ति सहज बनाउन सकेका छैनन् । नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा उपत्यकाका ११ ठाउँमा असोज २५ देखि ३० गतेसम्म चाडपर्वलाई ध्यानमा राखेर ग्यास वितरण गरिरहेको छ । यी केन्द्रमा पनि भरी ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन्छ ।

story2 publishers
Coverage

1 more headline since

  1. मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन

    काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री फेरिएको एक महिना पुगेपनि बजारमा उपभोक्ताको अवस्था उस्तै छ । भदौ २५ मा मन्त्री नियुक्त भएका रास्वपाका दीपककुमार साह पनि हालसम्म आपूर्ति सहज बनाउन सफल हुन सकेका छैनन् । नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा उपत्यकाका ११ ठाउँमा असोज २५ देखि ३० गतेसम्म चाडपर्वलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.