
हामी मिलेर गएनौं भने प्रदेशलाई सेतो हात्ती मात्रै भनी रहनेछन् : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको अधिकार कलर ब्लाण्डको अवस्थामा आएको बताएका छन् । उनले स्थानीय तह र संघको अधिकार स्पष्ट भएपनि प्रदेशको बारेमा भने अझै रातो हो की कालो हो भन्ने अवस्था रहेको बताए । मुख्यमन्त्री कार्कीले देशमा धेरै खाले समस्या भएको भन्दै सङ्घीयता कार्यान्वयनमा प्रदेशका कमजोरीहरूका बारेमा खोजी गर्न […]



