
२,०१० मत गणना हुँदा ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यमा सचिन तिमल्सेनालाई ९२९ मत
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट प्रतिनिधित्व हुने ३५ वर्षमुनिका युवा (खुला) तर्फको ७ केन्द्रीय सदस्य पदको मतगणना जारी रहेको छ। हालसम्म २ हजार १० मत गणना हुँदा सचिन तिमल्सेनाले ९२९ मतसहित अग्रता

