Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

देशलाई निकास दिने एकमात्र शक्ति राप्रपा हो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिइरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रपा भएको जिकिर गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दलहरू असफल भइसकेको बताए । यो कार्यक्रम २७ असोजमा काठमाडौंमा भएको थियो ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 47 min
Broke firstRatopati logoRatopati

मुलुकको राजनीतिमा अनिश्चितताका कालो बादलहरू मडारिइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिइरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रपा भएको जिकिर गरेका छन्। नेपाल सनातन धर्म संस्कृति सङ्गठनको काठमाडौँ

story3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. राप्रपाले मात्र देशलाई निकास दिनसक्छः राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे । यस्तो अवस्थामा राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने […] The post राप्रपाले मात्र देशलाई निकास दिनसक्छः राजेन्द्र लिङ्देन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. देशको राजनीतिमा अनिश्चयको कालो बादल मडारियो, राप्रपाले मात्रै निकास दिनसक्छ : लिङ्देन

    २७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.